Rule 4
१ विभागको स्वीकृति लिनुपर्ने
:
४.१.१ ऐनको दफा ३ को उपदफा (५) बमोजिम संरक्षित स्मारक क्षेत्रभित्र टेलिफोन वा विद्युत लाइन जडान गर्न, खानेपानी वा ढलको लागि जमीन खन्न, सडक बनाउन वा मर्मत गर्न, ….., पर्व, मेला मनाउन, नाचगान गर्न वा सवारीको साधन पार्किङ्ग गर्न वा पोष्टर वा
तस्वीर टाँस्न चाहने व्यक्ति वा संस्थाले विभागको स्वीकृतिको लागि अनुसूची–१ बमोजिमको ढाँचामा विभागमा निवेदन दिनु पर्नेछ ।
४.१.२ उपनियम ४.१.१ बमोजिमको निवदेन पर्न आएमा मुख्य पुरातत्व अधिकृतले तत्सम्बन्धमा आवश्यक जाँचबुझ गरी उपनियम ४.१.१ बमोजिमको कुनै काम गर्दा संरक्षित स्मारक क्षेत्रमा कुनै प्रतिकूल असर नपर्ने भएमा अनुसूची–२ बमोजिमको ढाँचामा त्यस्तो काम गर्न
स्वीकृति दिनेछ ।